2026-09-19 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् बलिउडका स्रवाधिक धनि ८ नायिका, कसको सम्पत्ति कति ?

बलिउड कलाकारहरु हरेक चलचित्रको लागि महँगो पारिश्रमिक लिने गर्छन् । जसको कारण छोटो समयमानै धेरै सम्पति कमाउन कलाकारहरु सफल हुने गर्छन्। बलिउडमा नायक मात्र नभई नायिकाहरु पनि धेरै धनि हुन्छन्। बलिउडमा धनि मानिने केहि कलाकारको बारेमा आज हामी चर्चा गर्ने छौँ।

सोनाक्षी सिन्हा

छोटो समयमानै सफल हुने नायिका मध्य एक हुन् सोनाक्षी सिन्हा। सोनाक्षी सिन्हासँग लगभग १० मिलियन डलर सम्पति भएको बताउने गरिन्छ। बलिउडकी धनि नायिका मध्ये सोनाक्षीको नाम पनि आउने गर्छ।

दीपिका पादुकोण

बलिउडमा मात्र नभई हलिउडमा समेत तहल्का मच्चाउन सफल भएकी यी नायिका महँगो परिश्रमिक लिने गर्छीन्। उनको सम्पति लगभग १६ मिलियन डलर भएको आकलन गर्ने गरिन्छ।

बिपासा बासु

धेरै समय देखि बलिउडमा सक्रिय रहेकी यी नायिका बोल्ड लुक्सको कारण धेरै चर्चामा हुने गर्छिन्। उनीसँग कुलसम्पति लगभग १५ मिलियन डलरको हाराहारीमा रहेको छ।

विद्या बालन

पांच फिल्म फेयर अवार्ड जितिसकेकी विद्या बालनले बलिउडमा धेरै हिट चलचित्रमा काम गरिसकेकी छिन्। उनीसँग भएको सम्पति लगभग १५ मिलियन डलरको हाराहारीमा रहेको छ।

सोनम कपूर

सोनम कपूरले बलिउडमा धेरै हिट चलचित्रमा काम गरिसकेकी छिन्। यती मात्र नभई उनी धनि परिवारबाट पनि भएको कारण उनलाई धनि नायिका मान्ने गरिन्छ। उनीसँग लगभग १३ मिलियन डलर सम्पति भएको आकलन गर्ने गरिन्छ।

ऐश्वर्या राय बच्चन

कुनै समयमा बलिउडमा राज गर्न सफल रहेकी नायिका हुन् ऐश्वर्या राय बच्चन। अहिले पनि उनी ठूला-ठुला ब्रान्डसँग मात्रै काम गर्ने गर्छिन्। कुनै समयकी धेरै महँगो पारिश्रमिक लिने यी नायिकाको सम्पति २०१५ मा लगभग ३५।५ मिलियन डलर रहेको अनुमान गरिएको थियो।

अमीषा पटेल

बलिउडमा कुनै समयमा सर्वाधिक रुच्चाईएकि नायिका अमीषा पटेल अहिले सम्म पनि विवाह गरेकी छैनन्। तर उनी सम्पतिको मामलामा भने धेरै अगाडी रहेकी छिन्। उनीसँग लगभग ३० मिलियन डलर सम्पति भएको आकलन गर्ने गरिन्छ।

प्रियंका चोपडा

बलिउडमा मात्र नभई हलिउडमा पनि आफ्नो अभिनयको जादु देखिसकेकी प्रियंका अहिले आफ्नो प्रेम सम्बन्धको कारण चर्चामा रहेकी छिन्। उनको कुल सम्पती लगभग २८ मिलियन डलर रहेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता