2026-09-19 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘उत्तौली’ मा सोनिकाको हट डान्स हेर्नुहोस् (भिडियोसहित)

असोज २५, काठमाडौं | लोकप्रिय भिजि तथा हट मोडल सोनिका रोकायाको अभियनमा “उत्तैली” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । निशा राईको आवाजमा रहेको गीतमा रेमन राईको शब्द रहेको छ । गीतमा इशान राईको संगीत कम्पोज , महराजा थापाको संगीत संयोजन रहेको छ । गीतमा प्रेम र रोमान्सको अनुभुती गर्न सकिन्छ । युवा वर्ग प्रति केन्द्रित रहेर बनाइएको कारणले पनि लोकप्रिय हुनेमा निमार्ण टिम विश्वस्त रहेको छ ।  

दिपसङ डगोलको छाँयाकन ,शक्ति प्रजोल घिमिरेको सम्पादन , अमर दिप सापकोटाको भिडियो निर्देशन रहेको छ । गीतमा चर्चित मोडल सोनिका रोकाया , मिलन क्षेत्री , विक्रम खड्का , धुव्र विक , इन्शु प्रजापति , सुरज खत्री , राय कुल , दिपशिखा दवाडी , सुजित बञ्जराको फिचरिङ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो