2026-09-19 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली गजलमा राहुल र अलिशाको रोमान्स (भिडियोसहित)

कात्तिक ६, काठमाडौं | नेपाली रंगमञ्चको क्षेत्रमा बिगत केहि समय यता देखि नेपाली गीत संगीतको म्युजिक भिडियो निर्देशक , कोरियोग्राफी ,अभिनय र डान्सको  माध्यमद्धारा नेपाली युवा वर्ग माझ आफ्नो जबर्जस्त छाप बनाउन सफल भाइव एण्ड वेभ डान्स ग्रुपका लिडर राहुल साहद्धारा निर्देशित नँया गजल ‘अलि अलि’को म्युजिक भिडियो बजारमा आएको छ ।

राहुल साहसगै भाइव एण्ड वेभ ग्रुप मार्फत अद्ध्भुत क्षमता पस्की सकेकी नायिका अलिशा शर्मासँग राहुल साहले यस गीतमा भरपुर रोमान्स गरेका छन् ।

‘फिदा..’भन्ने उर्दु शब्दलाई प्रयोग गरिएको  यस गजलमा शिव परियारको स्वर तथा संगीत सुन्न सकिन्छ भने शब्द इन्द्रनारायण चोंग्वांग लिम्बु रहेको छ।

अक्सर गरेर मध्यम बिटमा सुनिने गजलको मान्यतालाई भत्काउँदै  गायक तथा संगीतकार शिव परियारले यस गजलमा समय सापेक्ष संगीत गायन प्रस्तुत गरेका छन्।

हट सिक्वेन्समा बनेको यस म्युजिक भिडियोलाई  पवन सुस्लिङ्गले छायांकन तथा सम्पादन गरेका हुन् भने विजेश्वरराज तण्डुकारले संगीत संयोजन गरेका हुन् ।अलि अलि’ बोलको गीत शिवालय भाग २ एल्बममा समाबेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो