2026-10-10 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘द भ्वाइस अफ नेपाल’ का गायक सन्दिप परियारको नयाँ गीत सार्वजनिक (भिडियो)

कात्तिक ८, काठमाडौं | नेपालको चर्चित रियालिटि सो ‘द भोइस अफ नेपाल’ को ब्याटल राउण्डसम्म पुग्न सफल गायक सन्दिप परियारले आफ्नै अभिनय, निर्देशन र स्वरमा नयाँ गीत बजारमा ल्याएका छन् । गायक परियारको ‘भाग्य ठुलो’ बोलको लोक गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो ।

सन्दिप परियारकै निर्देशन रहेको भिडियोमा सन्दिपसंगै अस्मिता विश्वकर्माको अभिनय देख्न सकिन्छ । गायिका भावना अर्याल र सन्दिप परियारको आवाज रहेको गीतमा श्रीलाल गुरुङको शब्द साथै सन्दिपकै संगीत रहेको छ । भिडियोलाई शक्तिप्रज्जवल घिमिरेले छायांकन र सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा