2026-10-10 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

चर्चित बाल गायक अशोक दर्जी दाङ आउँदै

कात्तिक ८, घोराही । पछिल्लो समय निकै चर्चाको शिखरमा पुगेका चर्चित बाल गायक अशोक दर्जी आउदो १६ गते शुक्रवार दाङ आउन लागेका छन । 

ब्रान्ड रुढ इन्टरटेट्मेन्ट प्रा.लि.को आयोजना हुन लागेको उक्त कार्यक्रममा असोक दर्जि सहित गायक तथा संगितकार टंक बुढाथोकी र उनका छोरा एवम गायक ए.आर. बुढाथोकी पनि आउन लागेका हुन्। प्रा.लि क अध्यक्ष सुनिल विसीले विहिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि दिएका जानकारी अनुसार तिहारको पुर्व सन्ध्यामा हुन लागेको उक्त सांगितिक कार्यक्रममा अन्य कलाकारहरु मिस्टर आरजे, मोडेल निसा घिमिरे पनि आउन लागेका छन ।

‘मन विनाको धन ठुलो की धन विनाको मन’ भन्ने शिर्षक दिइएर गर्न लागिएको उक्त सांगितिक कार्यक्रममा जिल्लाका अन्य बाल कलाकारहरुले पनि स्टेजमा प्रतिभा देखाउने अवसर पाउने छन । 

एक दिन मात्रै हुने सांगितिक कार्यक्रममा विशेषगरि बालबालिकालाई अवसर दिने र विपन्न बालबालिकाको शिक्षामा आर्थिक सहयोग गर्ने अध्यक्ष विसिले बताए । जसमा दाङ कै विकट विद्यालयको छनोट गरि अध्यक्ष कोषको स्थापना गर्ने सोच आफुले बनाएको उनले बताए ।

ब्रान्ड रुढ इन्टरटेट्मेन्ट प्रा.लि.एक म्युजिक कम्पनी हो र यसले विभिन्न गीतको बजार व्यवस्थापन र म्युजिक भिडियो निर्माणको काम गर्दै आएको छ । पटकपटक सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा