2026-08-20 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नाजिर र श्रृष्टी अभिनित म्युजिक भिडीयो ‘फर्केर आएन मायालु’ सार्वजनिक (भिडियो)

कात्तिक २६, काठमाडौं | अभिनेता नाजिर हुसेनले अभिनय गरेको म्युजिक भिडीयो ‘फर्केर आएन मायालु’ सार्बजनिक भएको छ । स्याड भर्सनको यो भिडीयोमा उनलाई मोडल श्रृष्टी खड्काले साथ् दिएकी छिन । जहाँ उनीहरुको गज्ब्बको क्यामेस्ट्री देख्न सकिन्छ ।

गीतमा दिनेस गौतमको स्वर सुन्न सकिन्छ भने शब्द तथा संगीत भने पुस्तक प्रसादको सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् । 

यस्तै भिडीयोको निर्देशन भने कुसल सम्पादक निसान घिमिरेले गरेका छन् । भिडीयोमा उत्सब दाहालको छायाँकन , बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल