2026-08-21 12:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहरुख खान अभिनित फिल्म ‘जिरो’ले फ्लप खाएपछि…

बैशाख १६, काठमाडौं | शाहरुख खानको फिल्म ‘जिरो’व्यवसायिक रुपमा फ्लप भएपछि उनिलाई निकै गहिरो प्रभावमा परेका छन् । यसैका कारण उनले कुनै पनि नयाँ फिल्म साइन गर्न हिम्मत जुटाउन नसकिरहेको पनि बताए ।  

शाहरुख बेइजिङ फिल्म फेस्टिबलमा ‘जिरो’को स्क्रिनिङका लागि चीन पुगेको बेला उनले फिल्मको असफलता र आफ्नो नयाँ प्रोजेक्टबारे कुरा गरेका हुन्।

शाहरुखले चीनमा एक वेबसाइटलाई दिएको अन्तरवार्तामा भने, ‘यसपटक म पहिलेकै गल्ती दोहोराउँछु जस्तो लाग्दैन । मलाई लाग्छ कि यसपटक म फिल्म हेर्न, स्क्रिप्ट सुन्न र किताब पढ्नका लागि समय लिनेछु । मेरा छोराछोरी पनि आफ्नो कलेज लाइफ पूरा गरिरहेका छन् । सुहाना कलेजमा छिन्, आर्यनको पढाई यो वर्ष पूरा हुनेछ । म परिवारसँग धेरै समय बिताउन चाहन्छु ।’

आनन्द एल. रायको निर्देशनमा बनेको ‘जिरो’ गत वर्ष डिसेम्बर २१ तारिखमा रिलिज भएको थियो जुन बक्सअफिसमा फ्लप साबित भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध