2026-10-10 08:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL फाइनलमा क्यामराले एक झलक दिएपछि यी युवती एकाएक भाइरल बन्दै (१४ तश्वीर)

वैशाख ३०, एजेन्सी | आईपीएलको १२ औं सिजनको फाइनल खेल आइतबार सम्पन्न भएको छ | उक्त फाइनल खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपरकिंग्सलाई १ रनले पराजित गर्दै रोमान्चक उपाधि हात पार्यो | 

खेलमा मुम्बईको जितभन्दा पनि एक जना युवतीले फ्यानहरुलाई थप आकर्षित पार्यो | 

सामाजिक संजालमा मानिसहरुले आरसीबी गर्ल दीपिका घोष पछी अब मुम्बई इन्डियन्सकि फ्यानगर्लतर्फ आकर्षित भएका छन् |

जब मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सको खेल हुँदै थियो तब अचानक क्यामराम्यानको नजर एक फ्यानगर्ल मा पर्यो | टिभीमा यी युवतीको एक झलकले नै सामाजिक संजालमा निकै स्थान पायो |

इन्टरनेटमा जब उनको तस्वीर भाइरल हुन थाल्यो तब मानिसले यो खोज्न थाले कि आखिर ति मिस्ट्री गर्ल को हुन् ? 

ति मिस्ट्री गर्लको नाम अदिति हुन्डिया हो | उनि फेशन र ग्ल्यामरसको संसारमा परिचित अनुहार भएकी युवती हुन् | उनको नामबाट अहिलेसम्म कयौं फ्यानपेज र फेक एकाउन्ट पनि बनिसकेका छन् |

अदिति राजस्थानको जयपुरकि हुन् | अदितिले फेमिना मिस इन्डिया २०१७ को लागि अडीशन दिएकी थिइन् र छनोट समेत भएकी थिइन | 

अदितिले फेशनको संसारमा आफ्नो पहिलो यात्रा मिस इन्डिया २०१७ प्रतियोगिताबाट शुरू गरेकी थिइन | उनले fbb कलर्स फेमिना मिस इन्डिया राजस्थानको ताज जितीसकेकी छन् |

२०१८ मा अदितिले मिस दिवा २०१८ को ताज जितिन् जहाँ उनलाई मिस दिवा सुपरनेशनल टाइटल समेत हात पर्यो | उनले पोल्याण्डमा पनि मिस सुपरनेशनल प्रतियोगितामा भारतको प्रतिनिधित्व गरिसकेकी छन् |

अदिति हुन्डियाले Elite मिस राजस्थान २०१६ मा भाग लिएर पहिलो रनर अप बनेकी थिइन | 

अदितिले त्यसै प्रतियोगितामा मिस ब्यूटीफुल आईज र मिस बडी ब्यूटीफुलको टाइटल पनि प्राप्त गरेकी थिइन् |

अदिति क्रिकेटको निकै ठूलो फ्यान हुन् | विराट कोहली र महेन्द्र सिंह धोनी उनको सबैभन्दा मनपर्ने क्रिकेटर हुन् | 

आईपीएल फाइनलपछी अदितिको इन्स्टाग्राममा फलोअर्स निकै बढेको छ | केहि घण्टामै उनको ९३ हजार फलोअर्स बढेको हो |

एक प्रयोगकर्ताले लेखेका छन्, आरसीबी गर्लको क्रेज सकियो, अब मुम्बई इन्डियन गर्लको पालो |

इन्स्टाग्रामको हरेक तस्वीरमा उनलाई ग्ल्यामरस र निकै राम्री देख्न सकिन्छ | उनको हरेक पोस्टमा हजारौँ लाइक आएका छन् | 

अदिति ट्रेडिशनल र मोडर्न आउटफिट दुवैमा कन्फिडेन्ट देखिन्छिन | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध