2026-10-10 08:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेममा लिन भइन् नायिका कसिस (१२ तश्वीर)

जेठ ७, सिरहा | प्रेम भूमरीमा आधारित ‘मन्द—मन्द’ नेपाली चलचित्रको छायाँकन अन्तिम चरणमा पुगेको छ । 

चलचित्रको सस्पेन्स कथाकी नायिका कसिस दाहालले भनिन् ‘सुटिँगको लागि कडा मेहनत गर्देछु । अनुशासनलाई आत्मसात् गर्दै काम गरिरहेको छु । यसले नेपाली चलचित्रमा नयाँ आयाम थप्ने सम्भावना बढेको छ ।’ नेपाली उद्योगमा ठूलो लगानीमा निर्माण भइरहेको यो चलचित्रले दर्शकलाई हलसम्म तान्नको लागि रोचक ढँगले कथा वस्तुलाई पर्दामा उतार्न यतिखेर निर्देशक तथा प्राविधिकहरु लागी परेका छन् । 

चलचित्र क्षेत्रका अनुभवी निर्देशक राजबहादुर सानेले विशेष महत्व दिएर सस्पेन्स कथाका चलचित्र ‘मन्द–मन्द’ निर्माणमा लागेका हुन् ।

बैशाखको तेस्रो साताबाट सुटिँग शुरु भएको यस चलचित्रका मुख्य नायिका कसिस दाहाल सस्पेन्स कथासँग हराइएकी छन् ।  निर्देशक सानेकै कथामा आधारित भएर बन्ने फिल्ममा विनय श्रेष्ठ, प्रमोद अग्रहरि र रविन्द्र झा सुटिँगमा सक्रिय भूमिका निर्वाह गर्दैछन् ।  

रुद्राक्ष फिल्मस्को ब्यानरमा निर्माण भइरहेको सो चलचित्रको कार्यकारी निर्मातामा रुद्र खनाल छन् । टेकराज रेग्मी र कमल गिरी निर्माता रहेको फिल्मको छायांकन काठमाडौं, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट, जुम्ला र मुगुमा भइरहेको छ भने दिब्यराज सुबेदीले फिल्म खिच्नेछन् । फिल्मका गीतको कोरियोग्राफर रामजी लामीछाने गरिरहेको छ । 

कसिसका केहि तश्वीरहरु: 

इटहरी स्थायी घर भएकी नायिका तथा मोडेल कसिस दाहाल सानैदेखि अभिनयमा रुचि राख्थिन । बाल्यकाल देखिनै अभिनयमा होमिएकी दाहालको मुख्य लक्ष्य भनेकै राम्रो अभिनय गरेर एउटा राम्रो कलाकारको दर्जामा आफुलाई उभ्याउने रहेको छ ।

पछिल्लो समय निकै चर्चामा रहेकी नायिका तथा मोडेल कसिस दाहाल अहिले सुटिङमा निकै ब्यस्त छिन । बिभिन्न नेपाली फिल्ममा समेत अभिनय गरिसकेकी नायिका तथा मोडेल कसिस जति रुपको सुन्दर छिन् त्यति नै अभिनयमा पनि अब्बल मानिन्छिन् । उनी द्वारा अभिनित दर्जनौं म्युजिक भिडियोहरु बजारमा आइसकेका छन् । 

माथिका तश्वीरहरु कसिसको सामाजिक संजालबाट लिईएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध