2026-08-21 02:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कस्टमेटिक साइन्टिस्ट- परिशी काररंजित (१० तश्वीर हेर्नुहोस्)

असार १६, काठमाडौँ | बरिष्ट सौन्दर्यबिद आमा सोनी काररंजितको प्रेरणाबाट ईण्डियामा बसेर कस्टमेटिक साइन्स अध्यन गर्दै गरेकी सम्भबत: नेपालको नै पहिलो कस्टमेटिक साइन्स पढ्ने बिध्यार्थी हुन् परिशी काररंजित । 

आफ्नो उमेर २ बर्ष हुँदा देखिनै  बरिष्ट सौन्दर्यबिद आमा सोनी काररंजितले ब्युटी पार्लर सम्बन्धि काम गर्दै आएको र आफुलाई पनि सानै देखि सौन्दर्यबिद बन्ने चाहना भएको हुँदा अहिले मेहनतका साथ् परिवार बाट टाढा भएर बिदेशी भूमिमा बसेर कस्टमेटिक साइन्स पड्दै गरेको उनि बताउछिन ।

रोज सिप बिकाश तालिम केन्द्रको म्यानेजिङ डाइरेक्टर समेत रहेकी परिशी काररंजित एक कुशल मोडल समेत हुन् । उनले विभिन्न म्युजिक भिडियोमा अभिनय गर्नुको साथै फेसन सो हरुमा समेत आफ्नो कला प्रदर्शन गरिसकेकी छिन ।

नेपालमा सौन्दर्य क्षेत्रमा राम्रो भबिष्य भएको हुँदा संगैका साथीहरु अस्ट्रेलिया अमेरिकाहरुमा अन्य विभिन्न बिषय अध्यन गर्न जादा आफु भने कस्टमेटिक साइन्स पढेर भोलिको दिनमा आफ्नै देशमा आएर केहि गर्न तथा सौन्दर्य क्षेत्रमा नयाँ आयाम थपेर नेपालको विश्व बिद्यालयमा समेत पाठ्यक्रम राखी नेपाली महिला तथा पुरुषहरुलाई आत्मनिर्भर बनाउन कस्टमेटिक साइन्स पढेको उनि बताउछिन । 

मास्टर डिग्री गर्न अझ २ बर्ष लाग्ने र त्यस पछि नेपालमा नै आएर सौन्दर्य क्षेत्रमा लाग्ने सोच भएकी परिशी फुर्सदमा मोडलिङ गर्ने समेत लक्ष्य रहेको जानकारी गराउछिन । घर परिवार तथा बिशेष गरि आमा बरिष्ट सौन्दर्यविद सोनी काररंजितको इच्छा चाहना समेतले कस्टमेटिक साइन्स पढ्दै गरेकी परिशी नेपालमा नयाँ नयाँ कस्ट्मेटिक सामानहरु समेत उत्पादन गर्ने र नेपाली बजारलाई अन्तराष्ट्रिय बजारमा बिस्तार गर्ने सोचमा छिन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध