2026-10-10 08:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल्स स्टार तथा प्लस साइज मोडलले देखाए ट्यालेन्ट

असार १६, काठमाडौं | सिद्धि मिडिया आयोजक रहेको सौदर्य प्रतियोगिता ‘नेपाल्स स्टार मोडल २०१९’ र ‘नेपाल्स् प्लस साइज मोडल २०१९(सिजन –४)’का प्रतियोगीतले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् ।

युनिभर्सल लन्च एण्ड बार तीन कुनेमा आइतबार आयोजित ट्यालेन्ट राउण्डमा दुबै प्रतियोगीताका सबै प्रतियोगिले प्रतिभा देखाएका हुन् । कार्यक्रममा अधिकाम्स प्रतियोगीले नृत्य र गायन प्रतिभा देखाएका थिए, भने केहीले अभिनय र ड्रामा समेत प्रस्तुत गर्न भ्याए ।

दुबै प्रतियोगिताको अन्तिम स्पर्धा असार १८ गते बुधबार राजधानीमा आयोजना हुँदैछ । कार्यक्रममा ‘नेपाल्स स्टार मोडल’ तर्फ १६ जना र ‘नेपाल्स् प्लस साइज मोडल’ तर्फ ८ प्रतियोगी भिड्दै छन् । सचु गुरुङ, बालकृष्ण पोखरेल, रीता केसी, अमिता शाह, आयुस ठकुरी, आकाश गिरी लगायत ट्यालेन्ट राउण्डको निर्णायकमा रहेका थिए । 

दुबै कार्यक्रममा युवायुवतीको ब्यक्तित्व बिकाश, क्षमता अभिबृद्धी र उपयुक्त प्लेटफर्म श्रृजर्ना गर्ने उदेश्यले आयोजना गरिएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए ।

शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने प्रतियोगिताको शिर्ष विजेताले ३० हजार नगदसहित विभिन्न उपहार र फस्टअप रनर र सेकेन्ड अप रनरले क्रमशः २० र १० हजार नगद सहित विभिन्न उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सिद्धीले मिडियाले मोटाहरुको लागि नेपालमै पहिलो पटक यो प्लससाइज मोडल आयोजना गरेको हो । यस अगाडि सिद्धी मिडियाले मोटीहरुको लागि ‘मिस चम्बी मोडल’ समेत आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध