2026-10-10 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नायिका साम्रागीले इन्डोनेसियामा मस्ती गर्दै गरेको तश्वीरहरु भाइरल (११ तश्वीरहरु हेर्नुहोस्)

साउन ५, काठमाडौं | अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको केहि तश्वीरहरु सार्वजनिक भएका छन् । तलका केहि तश्वीरहरु उनको इन्स्टाग्रामबाट लिईएको हो भने केहि तश्वीरहरु सामाजिक संजालमा सार्वजनिक भएका हुन् । 

प्रेमी देवाङ्कस राणासँग छुट्टी मनाइरहेकी उनका केही हट एण्ड बोल्ड तस्वीर सार्वजनिक भएपछि सामाजिक संजालमा त्यसका टिकाटिप्पणीहरु सुरु भईसकेका छन् । चलचित्र ड्रिम्सबाट नेपाली चलचित्रमा डेब्यू गरेकी साम्राज्ञीको ‘ए मेरो हजुर २’ मा हिट नायिका बन्न सफल भईन् । उनि अभिनित चलचित्र ‘मारुनी’ रिलिजको क्रममा छ । 

पछिल्लो समय नेपाली चलचित्र वृत्तमा डिमान्डेड नायिका साम्राज्ञी सामाजिक सञ्जालमा शेयर गर्ने हट तस्वीरका कारण पनि चर्चामा रहन्छिन् ।  उनले आफ्ना प्रेमीसंग ओठमा चुम्बन गरेको देखी छातीमा चुम्बन गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

बालीको समुन्द्र किनारामा रातो बिकिनीमा देखिएकी साम्राज्ञीको बोल्ड तस्बिरहरु एकाएक सार्वजनिक भएपछि सामाजिक संजालमा हल्लीखल्ली मच्चिएको छ । उनै साम्राज्ञीले प्रेमीसँग मस्ती गरिरहेको केही तस्बिरहरू तल फोटोमा हेर्न सक्नुहुनेछ – 

तश्वीर: सामाजिक संजालबाट 

तश्वीर: सामाजिक संजालबाट 

तश्वीर: सामाजिक संजालबाट 

तश्वीर: सामाजिक संजालबाट 

तश्वीर: सामाजिक संजालबाट 

तश्वीर: साम्राज्ञी राज्यलक्ष्मी शाहको आधिकारिक इन्स्टाग्रामबाट 

तश्वीर: साम्राज्ञी राज्यलक्ष्मी शाहको आधिकारिक इन्स्टाग्रामबाट 

तश्वीर: साम्राज्ञी राज्यलक्ष्मी शाहको आधिकारिक इन्स्टाग्रामबाट 

तश्वीर: साम्राज्ञी राज्यलक्ष्मी शाहको आधिकारिक इन्स्टाग्रामबाट 

तश्वीर: साम्राज्ञी राज्यलक्ष्मी शाहको आधिकारिक इन्स्टाग्रामबाट 

तश्वीर: साम्राज्ञी राज्यलक्ष्मी शाहको आधिकारिक इन्स्टाग्रामबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध