जेठ ५, काठमाण्डौँ । एक फरक शैलिको लोक दोहोरी गित लक्खर लक्खरको छायाँकन गरिएको छ । सल्यानी सञ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ५, काठमाण्डौँ । एक फरक शैलिको लोक दोहोरी गित लक्खर लक्खरको छायाँकन गरिएको छ । सल्यानी सञ"/>
2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

लक्खर लक्खरको छायाँकन सकियो

जेठ ५, काठमाण्डौँ । एक फरक शैलिको लोक दोहोरी गित लक्खर लक्खरको छायाँकन गरिएको छ । सल्यानी सञ्चारकर्मि तथा लोकदोहोरी गायक शंकर के.सीको कमेडी शैलीको टिपिकल गित लक्खर लक्खर को काठमाण्डौको विभिन्न क्षेत्रमा छायांकनको काम सकिएको निर्देशक जि.सी. दिप सागर ले जनाएका छन् ।



भिडियोलाइ अत्यन्तै रमाइलो र उत्कृष्ट बनाउने निर्देशक दिप सागरले जनाएका छन् । हाँस्य कलाकार गुलेली कान्छाले भिडियोमा खुलेर अभिनय गरेको पनि उनले जनाए । फरक शैलिको उत्कृष्ट बनेको गित र म्युजिक भिडियो श्रोता तथा दर्शकलाइ मन पर्ने विश्वास कलाकार विराज विष्टले जनाएका छन् । छत्रेश्वरि फिल्मस् प्रालिबाट गित बजारमा आउने जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई