जेठ ७, काठमाडौं । फिल्म लुकामारीको ट्रेलर सार्वजनिक गरीएको छ । आउँदो असार १० गतेबाट प्रदर्शनमा आउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ७, काठमाडौं । फिल्म लुकामारीको ट्रेलर सार्वजनिक गरीएको छ । आउँदो असार १० गतेबाट प्रदर्शनमा आउ"/>
2026-09-18 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

फिल्म ‘लुकामारी’को ट्रेलर सार्वजनिक (भिडियो)

जेठ ७, काठमाडौं । फिल्म लुकामारीको ट्रेलर सार्वजनिक गरीएको छ । आउँदो असार १० गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा कलाकार सौगात मल्ल र कर्माको मुख्य भुमिका रहेको छ । फिल्ममा सौगात र कर्माको कमेडी पनि देख्न पाइनेछ ।

श्रीराम दाहालले निर्देशन गरेको यो फिल्ममा कमेडी पनि हेर्न पाइनेछ । ट्रेलर हेर्ने हो भने मुख्य कलाकार सौगात र कर्माले दर्शकलाई हँसाउने देखिन्छ । सुरजमान सिंह भण्डारीले चलचित्र निर्माण गरेका हुन् ।

यसभन्दा अघि फिल्म लुटमा पनि सौगात र कर्माले सँगै काम गरेका थिए । जसलाई दर्शकले निकै मन पराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई