जेठ, काठमाडौं । अश्लिल तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेरै विवाद र चर्चामा आएकी मोडल अर्चना प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ, काठमाडौं । अश्लिल तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेरै विवाद र चर्चामा आएकी मोडल अर्चना प"/>
2026-10-10 02:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अर्चना पनेरु अभिनित फिल्म ‘जिम्स’को मात्र ३३ सेकेन्डको यस्तो टिजर सार्वजनिक (हेर्नुस भिडियो)

जेठ, काठमाडौं । अश्लिल तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेरै विवाद र चर्चामा आएकी मोडल अर्चना पनेरु अभिनित फिल्म ‘जिम्स’को टिजर सार्वजनिक गरीएको छ । मात्र ३३ सेकेण्डको सो टिजरमा अर्चनालाई बोल्ड अवतारमा उतारिएको देख्न सकिन्छ । निकै छोटो टिजरमा अर्चनाका बोल्ड दृश्यहरुलाई झल्काइएको छ । 

राजु गिरीले निर्देशन गरेको यस फिल्म छायांकनको क्रममा पनि विवादमा आएको थियो । चलचित्र छायाँकनकै क्रममा प्रहरीले चलचित्र निर्देशक गिरी, नायिका पनेरु र निर्माण युनिटलाई पक्राउ गरेको थियो । असार अन्तिम साता सार्वजनिक हुने भनिएको चलचित्रमा अर्चनासँगै नायिका शुभेच्छा थापा, सुरेन्द्र बुढा, उकेश पनेरुलगायतको अभिनय छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने