2026-10-10 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रबि लामिछानेको समर्थनमा नयाँ गीत आयो ‘चाहे हान छातिमा गोली’ ( भिडियो सहित )

भदौ २, काठमाडौं । चर्चित तथा लोकप्रिय पत्रकार रबि लामिछानेको समर्थनमा देशका विभिन्न ठाउँमा प्रदर्शन हुँदै गर्दा गायक तिलक बस्नेतले ‘चाहे हान छातिमा गोली’बोलको गीत सार्वजनिक गरेका छन् । पत्रकारिता जगतमा लागेका पत्रकारहरुको प्रोत्साहनका लागी भन्दै तिलक बस्नेत र सनिता खनालको प्रस्तुतीमा यो गीत तयार पारिएको हो ।

गीतमा गायक तिलकको स्वर, शब्द र संगीत रहेको छ भने गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका छन् । गीतको बिषयमा बोल्दै गायक तिलकले पत्रकारहरु प्रोत्साहनका लागी आफूले यो गीत ल्याएको बताउँछन् । ‘देशको चौथो अंगको रुपमा लिइने पत्रकारले सत्य तथ्य बाहिर ल्याउन पाउनुपर्छ । यो गीत सम्पुर्ण पत्रकारिता जगतकै लागी तयार पारिएको हो । को बिषयमा पर्छ ।’ गायक तिलकले भने । ‘सधैं सत्यको पछि हिड्ने पत्रकार रबि लामिछानेले पत्रकार शालिकराम पुडाशैलीलाई आत्महत्या गर्न दुरुत्साहित गरे जस्तो लाग्दैन । 

सत्यतथ्यको छानबिन होस् भन्ने चाहाना हो ।’ गीतको भिडियोमा भने पत्रकार रबि लामिछानेको समर्थनमा प्रदर्शनमा उत्रिएका सर्वसाधारणको भिडियो क्लिप देखी रबिका वास्तविक तस्बिरहरु प्रयोग गरिएको छ ।

(भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस )

https://www.youtube.com/watch?v=JWDsQAdym6Y&feature=youtu.be

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध