2026-10-10 08:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“मिस टिन अफ द ईयर २०१९” को बिजेता बनिन प्रतिभा राइ

भदौ ११, काठमाडौँ | रिबन इन्टरटेन्मेन्ट प्रा.लीको आयोजनामा सम्पन्न भएको “मिस टिन अफ द ईयर २०१९ सिजन ४” को उपाधि सोलुखुम्बुको प्रतिभा राइले जित्न सफल भएकी छिन । काठमाडौंको रसियन कल्चरमा सम्पन्न फाईनल प्रतियोगितामा प्रतिभा राइले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि सहित मोबाईल र विभिन्न उपहार जित्न सफल भएकी थिइन् ।

उनले मिस ट्यालेन्ट र युट्युब मस्ट भिउर्सको उपाधि समेत जित्न सफल भएकी थिइन् । त्यसैगरी प्रतियोगितामा फस्ट रनर्स अप, मस्ट पपुलर तथा बेस्ट फोटोजेनिक नेहा धिताल, सेकेन्ड रनर्स अप तथा फेसबुक च्वाईस सृबिना राइले जितेका थिए ।

“मिस टिन अफ द ईयर २०१९ सिजन ४” प्रतियोगितामा बेस्ट र्याम्पवाल्क र बेस्ट स्किन साम्रगी पोख्रेल, बेस्ट स्माईल प्राश्ना राइ, बेस्ट हेयर नेहा खातुन र बेस्ट डान्स सलिना राइले प्राप्त गरे । रिबन इन्टरटेन्मेन्ट प्रा.ली द्धारा आयोजित यो प्रतियोगिताको निर्णायकमा सञ्चारकर्मी कलाकार तथा म्युजिक भिडियो निर्देशक सूर्य चन्द, मिसेस नेपाल टुरिजम २०१९ को बिजेता छिरीङ डोल्मा शेर्पा, अटो नेपालका एमडी भुसन श्रेष्ठ, टेलिभिजन प्रस्तोता बिकाश थपलिया तथा गायक डा. आभास लाभ थिए ।

टिनएजर्स युवतीहरुको व्यक्तित्व विकाशको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाको डाईरेक्टर निशु कान्त झाले बताए । प्रतियोगितालाइ कोरियोग्राफी तथा कार्यक्रम संचालन अश्विनी झाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध