2026-09-19 06:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

तीज मनाउँदै गोदावरी खोला क्षेत्र सफाई

भदौ १५, ललितपुर । महिला एवंम बालबालिकाको पहलमा सुरु गरिएको गोदावरी खोला क्षेत्र सरसफाई साप्ताहिक अभियानको २६ औ हप्तामा तीजको रौनकसँगै सरसफाई कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी, प्रहरी, समाजसेवी र स्थानीय वासीन्दाहरुको वृहद उपस्थितिमा, गोदावरी, नयाँबाटो, टुपीखेलघाट वरिपरिको सरसफाई कार्यक्रममा तीजको शुभकामना आदानप्रदान तथा नाचगान समेत गरिएको थियो । 

कार्यक्रममा महानगरीय प्रहरी प्रभाग बाडेगाउँका प्रमुख प्रहरी निरीक्षक श्याम कटवाल, महानगरीय प्रहरी प्रभाग गोदावरीका प्रमुख प्र.स.नि, खिलनाथ अधिकारी, सहरी वातावरण व्यवस्थापन समाजकी गुह्येस्वरी तुलाधर, वोहाको टिम, सामुदायिक प्रहरी सेवा केन्द्रकी सजना नकर्मी, निरा गृहणी समाजकी निरा तिमल्सिना, विष्णुमती सरसफाई अभियन्ता विक्रम पाण्डे, सामाजिक अभियन्ता दिपेस श्रेष्ठ, चन्तल मौदी एकेडेमीका प्रमुख विनोद पौडेल तथा विद्यार्थीहरुका साथै गोदावरी खोला क्षेत्र सरसफाई अभियन्ताहरु रन्जिता श्रेष्ठ खत्री, तारा खड्का, मन्जु भट्टराई, निरा तिमल्सिना, इरसध साह लगायतको सक्रियता रहेको थियो ।

 कार्यक्रम सञ्चालन रन्जिता श्रेष्ठ खत्रीले गर्नुभएको थियो भने उहाँले सरसफाईको लागि ५ वोटा डोको र पन्जा हस्तान्तरण समेत गर्नु भएको थियो । गोदावरी खोला क्षेत्र सरसफाई अभियानको फोहोर व्यवस्थापनमा नेप्को नेपालले सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ