बानेश्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बानेश्"/>
2026-10-10 09:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक राजेश पायल राईको घरमा आगलागी, सम्मान पत्र/अवार्ड सबै जलेर नष्ट

भदौ ३०, काठमाडौं । नेपालका चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । उनको घरमा आगलागी भएको खबर सामाजिक सञ्जालमा एकाएक भाइरल बनिरहेको छ ।

बानेश्वरस्थित राईको घरमा सोमबार साँझ आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक रुपमा धेरै क्षति भएको पारिवारिक श्रोतले जनाएको छ । आगलागीबाट घरमा रहेका विभिन्न सामान जलेर नष्ट भएका छन् । गायक राईको सम्मान पत्र तथा अवार्डहरु समेत जलेको छ । 

गायक राईले आफ्नो घरमा आगलागी भएको खबर पाएपछि फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ‘यो घडिमा अहिलै घरमा आउन सकिन, सक्दिन पनि, म सँग पेशा छ अनि बाध्यता पनि र आयोजक सँग अझै २ महिनाको कार्यक्रमको एग्रीमेन्ट छ तर यो परीस्थितीमा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवार प्रती !! यहाँबाटै हार्दिक नमन .. एवार्ड जले होलान तर तपाइहरुले दिएको आशिर्वाद माया, सुझाब नजलोस.. म सदा तपाइहरु कै काखमा लुट्पुटिने मान्छे ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध