2026-10-10 10:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘दार्चुलाकी सिजलले हात पारिन मिस टुरिज्म वल्र्डवाइड नेपाल २०१९ को ताज’

असोज १, काठमाडौँ | मिस टुरिज्म वल्र्डवाइड नेपाल २०१९ को ताज सिजल जितेकी छन् | ताज सहित मिस व्युटिफुल तथा मिस टैलेन्ट टप ३ को सव टाईटल समेत हात पार्न सफल सिजलले सिङ्गापुर तथा ईण्डोनेसियामा हुने मिस टुरिज्म वल्र्डवाइडमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन । 

परेली मिडिया तथा ईभेन्ट संसारको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतिस्पर्धामा ललितपुरकी रिजा व्यन्जनकारले फस्ट रनर अपको उपाधीको साथमा मिस लेडी अफ ब्रिलियन्सीको सव टाईटल हात पारिन भने, पोखराकी पुजा थापाले सेकेण्ड रनर अपको उपाधीको साथमा मिस पर्सानालिटीको सव टाईटल हात पार्न सफल भएकी थिईन । २७ जना प्रतिस्पर्धीको सहभागिता रहेको प्रतिस्पर्धामा दुर्गम तथा नेपालको ग्रामीण भेगबाट सहभागीहरुको संख्या अधिक रहेको थियो ।

भक्तपुर स्थित ह्वाईट प्यालेसमा सम्पन्न उक्त प्रतिस्पर्धामा ट्राभल एण्ड टुरिज्जम विषयमा त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडलिष्ट आयुष्मा पोख्रेल, वरिष्ठ मोटिभेसनल प्रशिक्ष एवं शिक्षाविद पूर्ण लामा, वुमन क्रियसन सेन्टरकी प्रेसीडेन्ट निलु थापा, मिस नेपाल ईन्टरनेशनल निति शाह तथा तिलगंगा आंखा प्रतिष्ठानका रवि गौतमको निणार्यक मण्डल रहेको थियो ।

मिस नेपाल ईन्टरनेशनल निति शाहको कोरियोग्राफी रहेको उक्त प्रतियोगीतामा सहभागीहरुका लागी प्रशिक्षण निशुल्क रहेको जानकारी कार्यक्रम आयोजक एवं मिसेस नेपाल आईकन २०१७ तथा मिसेस वल्र्डवाइड २०१८ की विजेता वर्षा कार्कीले जानकारी दिईन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध