2026-10-10 09:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पक्राउपछि दुर्गेशको ‘ह्याप्पी तिहार गीत’ युट्यूबबाट हट्यो

कात्तिक ५, काठमाडौँ | गायक दुर्गेश थापाको विवादित गीत ‘ह्याप्पी तिहार’ अन्ततः यूट्यूवबाट हटेको छ । प्रहरीको अनुरोधमा गायक दुर्गेश थापा आफैले गीत हटाएका हुन् ।

थापाको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिप्रकाले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई पत्र काटेपछि गायक थापा प्रहरीकोमा तानिएका हुन् । जिप्रकालेकाटेको पत्रका आधारमा मंगलबार महाशाखाले गोंगबुबाट थापालाई पक्राउ गरेको छ । थापाले टेकु प्रहरी परिसरबाटै उक्त गीत हटाएका हुन् । 

थापाको गीतमा वीयरको प्रचार गरिएको र सांस्कृतिक चाड देउसीलाई विकृत बनाउने काम गरेको आरोप छ । यूट्यूवमा भ्युअरले अत्याधिक आलोचना गरेपछि दुर्गेसले उक्त गीतमा युटुवबाट कमेन्ट गर्न नमिल्ने बनाएका थिए । 

थापाले गीत हटाएको भएपनि उक्त गीत सामाजिक संजाल र युटुवमा अझै पनि कयौंले पोष्ट गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध