मङ्सिर ५, एजेन्सी | वलिउड चलचित्रकि अभिनेत्री तथा मोडल वाणी कपूरले ११ नोभेम्बरका दिन एक तश्विर आफ्नो इन्स्टाग्राम पेजमा शेयर गरेकी थिइन् जसमा उनले रामको नाम लेखिएको बिकिनी टप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ५, एजेन्सी | वलिउड चलचित्रकि अभिनेत्री तथा मोडल वाणी कपूरले ११ नोभेम्बरका दिन एक तश्विर आफ्नो इन्स्टाग्राम पेजमा शेयर गरेकी थिइन् जसमा उनले रामको नाम लेखिएको बिकिनी टप"/>
2026-10-10 10:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यही बिकिनी लगाएको कारण बलिउड अभिनेत्रीमाथि उजुरी दर्ता

मङ्सिर ५, एजेन्सी | वलिउड चलचित्रकि अभिनेत्री तथा मोडल वाणी कपूरले ११ नोभेम्बरका दिन एक तश्विर आफ्नो इन्स्टाग्राम पेजमा शेयर गरेकी थिइन् जसमा उनले रामको नाम लेखिएको बिकिनी टप लगाएकी थिइन् । उक्त तश्वीरमा उनले लगाएको टपमा भगवान रामको नाम देखेर बिरोध गरिएको छ । उनले लगाएको उक्त कपडाको बिषयलाई लिएर भारतको मुम्बईमा एक उजुरी दर्ता गरिएको छ । उजुरी परेपछि बयानको लागि प्रहरीले वाणी कपूरलाई बोलाएको छ । 

भारतीय संचार संस्था आज तकमा अपडेट भएको एक समाचार अनुसार मुम्बईका एन एम जोशी मार्ग पुलिस स्टेशनमा रमा सावंत नामकी महिलाले वाणी विरुद्ध उजुरी दिएकी हुन् । जसमा  वाणीले मानिसको धार्मिक भावनामाथि आहत पुग्ने काम गरेको उल्लेख छ । रमाको अनुसार पुलिसले उनलाई स्टेटमेन्ट (वयान) रेकर्ड गर्नको लागि बोलाएको थियो । 

आफू विरुद्ध उजुरी परेपछि वाणीले इन्स्टाग्रामबाट उक्त तश्विर हटाएकी छन् । वाणीको इन्स्टाग्राम एकाउन्टमा उनले हालेको तश्वीरमा नकारात्मक प्रतिक्रियाहरु आएका थिए । ट्रोल गर्दै एक प्रयोगकर्ताले लेखेका थिए कि- ‘प्रश्न यो छ कि मानिसले यस्ता कपडा किन लगाउँछन् । उनीहरुले हरेक चीजलाई फेसन जस्तै तरिकाले उपयोग गर्छन, किन कि हामी उनिहु विरुद्ध कुनै एक्सन लिदैनौं । मानिसलाई थाहा हुनुपर्छ कि यस्तो खालको बेवकूफी काम गर्नु हुँदैन । यसलाई हटाइयोस ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध