साउन, काठमाडौं । विदेशी भूमिमा बसेर पनि गायन क्षेत्रमा अनवरत रुपमा लागीरहेकी गायिका अबुन पाण्डेले नयाँ गीत बजारमा ल्याएकी छन् । ‘केवल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन, काठमाडौं । विदेशी भूमिमा बसेर पनि गायन क्षेत्रमा अनवरत रुपमा लागीरहेकी गायिका अबुन पाण्डेले नयाँ गीत बजारमा ल्याएकी छन् । ‘केवल "/>

2026-10-10 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदेशी भुमिबाट ‘केवल तिम्रो यादमा’सार्वजनिक (भिडियो)

साउन, काठमाडौं । विदेशी भूमिमा बसेर पनि गायन क्षेत्रमा अनवरत रुपमा लागीरहेकी गायिका अबुन पाण्डेले नयाँ गीत बजारमा ल्याएकी छन् । ‘केवल तिम्रो यादमा’ बोलको उक्त अनप्लग गीतमा टिका दाहालको सङ्गीत र रमेश दहालको शब्द सुन्न सकिन्छ । 

यस अघि अबुनले पाल्पाली ढाका टोपी बोलको गीत ल्याएकी थिइन्  । गम्बिर बिष्टले निर्देशन गरेको भिडीयोमा प्रकृती श्रेष्ठ र सुरेन बस्यालले अभिनय गरेका थिए । 

छोटो समयमा नै थुप्रै हिट गीत बजारमा ल्याइसकेकी अबुन सार्बजनिक गीत बाट समेत राम्रो प्रतिक्रिया पाइरहेको बताउछिन् । नेपाल तथा आमालाई सम्झेर बिदेशी भुमीमा निर्माण गरिएको भिडीयोको छायांकन ,सम्पादन तथा निर्देशन जिबन रसाइलीले गरेका हुन् । गीतले जीवनमा आइपर्ने विभिन्न प्रकारका बिछोडलाई प्रतिनिधित्व गर्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने