साउन १६, काठमाडौँ | हाँस्य कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज) गायक बनेका छन् । सोलमारी जान्छु बोलको गीत गाउँदै उनीहरुले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, काठमाडौँ | हाँस्य कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज) गायक बनेका छन् । सोलमारी जान्छु बोलको गीत गाउँदै उनीहरुले "/>
2026-10-10 03:51 AM
काठमाडौँ - KTM

बले र कक्रोज बने गायक, यस्तो छ भिडियो

साउन १६, काठमाडौँ | हाँस्य कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज) गायक बनेका छन् । सोलमारी जान्छु बोलको गीत गाउँदै उनीहरुले गायन यात्रा सुरु गरेका हुन् ।

हाँस्य टेलिश्रृंखला भद्रगोलबाट चर्चामा रहेका उनीहरुले सोहि पात्रलाई केन्द्रित गर्दै गीत गाएका छन् । गीतका शब्द हरि निरौला आफैँले लेखेका हुन् भने गीतको म्युजीक भिडियो पनि आफैले निर्देशन गरेका छन् । भिम बिसीको संगीत भरिदिएकाले कलाकारीता सँगै गीत गाउने रहर पनि पुरा गरेको उनीहरुले बताएका छन् । भिडियोमा बले, कक्रोजसँगै एलिसा राई र यम्जोङ शेर्पा देखिएका छन् । सरोज ओलीको प्रस्तुती रहेको गीतको म्युजीक भिडियोलाई सुदिप बरालले खिचेका हुन् भने दिपक एम सिंहको कोरियोग्राफी, रञ्जन न्यौपानेको सम्पादन छ ।  

(हेर्नुहोस भिडियो) 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने