2026-11-25 05:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिभी स्टार करिश्मा तन्नाको विवाह कहिले र को सँग हुदैछ ?

माघ २१, काठमाडौँ | करिश्माले फेब्रुअरी ५ मा व्यापारी वरुण बंगेरासँग विवाह गर्न लागेकी छन्, जसको अनुष्ठान पनि सुरु भएको छ । यसैबीच अभिनेत्रीले आफ्नो हल्दी समारोहका केही तस्बिर र भिडियो सेयर गरेकी छन्, जुन निकै भाइरल भइरहेको छ ।

आजकल विवाहको सिजन चर्को रुपमा चलिरहेको छ । ठूला पर्दादेखि सानो पर्दासम्म धेरै सेलिब्रेटीले यो सिजन विवाह गरेका छन् । हालै कट्रिना कैफ र मौनी रोयको विवाह भएको छ । यसै क्रममा टिभी शो ‘क्युँकी सास भी कभी बहू थी’ स्टार करिश्मा तन्ना पनि यही क्रममा विवाह गर्दैछिन् ।

करिश्मा तन्नाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा आफ्नो फोटो र भिडियो सेयर गरेकी छिन् । उनले आफ्नो तस्बिरको एल्बमको क्याप्सनमा लेखेका छन्, ‘सदाको लागि मेरो सुरुवात। साथै उनले भिडियोको क्याप्शन ‘हल्दी है’ लेखेका छन् । यस भिडियोमा अभिनेत्रीले आफ्नो हल्दी समारोहमा सेतो रङको सुन्दर शरारा लगाएको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन तयारी समिति गठनको जिम्मा शशांक कोइरालालाई घोप्टेभीरमा पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने बुढीगण्डकी आयोजनामा बजेट अभाव हुन दिँदैनौँ : मन्त्री लम्साल निर्वाचन आयोगद्वारा कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गोरखामा बस र ट्रक ठोक्किँदा १७ जना घाइते बालश्रम न्यूनीकरण गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजिएको हो : श्रममन्त्री यादव एलपी ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन जापान पठाउने प्रलोभनमा २ करोड ४५ लाख ठगी, एक जना पक्राउ लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री शाहको आह्वान त्रिभुवन विमानस्थलमा दुई किलोभन्दा बढी सुनसहित दुई महिला पक्राउ दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सर्वोच्चमा सुनुवाइ सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ६ हजार ५०० रुपैयाँ घट्यो सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ