2026-10-11 02:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अक्षय कुमारको ‘बच्चन पाण्डे’ को ट्रेलर सार्वजनिक, होलीमा रिलिज हुँदै

फागुन ६, काठमाडौँ । अक्षय कुमारको आगामी फिल्म ‘बच्चन पाण्डे’ को ट्रेलर सार्वजनिक भएको छ, जसलाई फ्यानहरुले निकै रुचाइरहेका छन् । यो चलचित्र होलीको अवसरमा रिलिज हुँदैछ । एक्सन, कमेडी र क्राइमको तत्व मिश्रण गरिएको ट्रेलरमा समावेश ब्याकग्राउन्ड स्कोरलाई रुचाइएको छ ।

फरहाद सम्जी निर्देशित फिल्ममा अक्षयले अहिलेसम्म नगरेको चुनौतिपूर्ण भूमिका निर्वाह गरेका छन् । ट्रेलर लन्च गर्दै निर्देशक नाडियावालाले यो फिल्म आफ्नो लागि खास रहेको बताएका छन् ।

‘बच्चन पाण्डे’ नाडियावाला ग्रान्डसनसँग दशौं सहकार्यको प्रोजेक्ट हुनेछ । अभिनेत्री ज्याकलिन फर्नान्डिजको भने यो ब्यानरसँग आठौं हो । कीर्ति सेनन, पंकज त्रिपाठी, सञ्जय मिश्र, अभिमन्यु सिंह, अरसद वारसी र ज्याकलिन फर्नान्डिजको समेत यसमा मूख्य भूमिका छ ।

अक्षय कुमारले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा फिल्मको ट्रेलर सेयर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध