2026-10-11 03:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमिताभ बच्चनको फिल्ममध्ये झुन्ड फिल्म सबैभन्दा उत्कृष्ट भएको आमिरको दाबी

फागुन १९, काठमाडौँ । आमिरले अमिताभ बच्चनको अहिलेसम्म हेरेको फिल्ममध्य यो ‘ झुन्ड’ फिल्म उत्कृष्ट लागेको दाबी गरेका छन् । फिल्म शुक्रबारबाट विश्वव्यापी रूपमा सिनेमा हलमा रिलिज भएको थियो । 

अमिताभ बच्चनको झुन्ड फिल्मको प्रिमियरमा पुगेका अभिनेता आमिर खानले फिल्म हेर्ने क्रममा आफ्नो आँशु थाम्न सकेनन्। उनि यो फिल्म हेरेर पटक पटक रोएका थिए । यो फिल्म हेर्न प्रिमियर शोमा पुगेका अधिकांश दर्शकको पनि आँखामा आँसु थियो ।

यो फिल्म हेरिसकेपछि आमिरले भन्छन्  “फिल्म मैले हेरें । हेर्दै जाँदा यति धेरै मन छोयो कि पटकपटक म त रोएछु” । आफुलाई फिल्म साह्रै मन परेको पनि उनले बताएका छन् ।

फिल्म हेर्ने क्रममा आमिर खान रोएको भिडियो यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ । उनले पटकपटक आफ्नो टिसर्टले आँसु पुछेका छन् । यो फिल्मको पीडाले जसलाई पनि छुने आमिरको दाबी छ । फिल्म झुन्डको निर्माण संस्था टी सिरिजले सो भिडियो सार्वजनिक गरेको हो । आमिरले यो फिल्मका निर्माता भूषणकुमारलाई अहिलेसम्मकै राम्रो फिल्म बनाएको भन्दै झुन्डको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध