एजेन्सी | क्यानेडियन पप स्टार जस्टिन बीबर उनको गर्लफ्रेन्ड सोफिया रिचीसँग सार्वजनिक स्थलमा सेक्स गर्दै गरेका अवस्थामा भेटिएपछी उक्त "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | क्यानेडियन पप स्टार जस्टिन बीबर उनको गर्लफ्रेन्ड सोफिया रिचीसँग सार्वजनिक स्थलमा सेक्स गर्दै गरेका अवस्थामा भेटिएपछी उक्त "/>
2026-11-04 09:46 PM
काठमाडौँ - KTM

सार्वजनिक स्थलमा ‘सेक्स’ गर्दै गरेको अवस्थामा भेटिए पपस्टार जस्टिन बिबर

एजेन्सी | क्यानेडियन पप स्टार जस्टिन बीबर उनको गर्लफ्रेन्ड सोफिया रिचीसँग सार्वजनिक स्थलमा सेक्स गर्दै गरेका अवस्थामा भेटिएपछी उक्त फोटो भाइरल बनेको छ | 

पप स्टारले उनकी गर्लफ्रेन्डसँग गरेको हर्कतको केहि तस्वीर खुलाशा भएको छ जसमा उनीहरु आपत्तिजनक अवस्थामा देखिएका छन् | स्टिन र रिचीको यो तस्वीर एक फोटोग्राफरले तब खिचे जब दुवै जना सार्वजनिक स्थानमा सेक्स गर्दै गरेको अवस्थामा भेटिए |

जस्टिनको गर्लफ्रेन्ड रिचीको १८ औं जन्मदिन थियो | उनको जन्मदिन मनाउन पपस्टार उनीसँग म्याक्सिकोसम्म पुगे | जन्मदिनको अवसरमा यी जोडीले सार्वजनिक स्थलमै किस गरे | किस गर्दै-गर्दा दुवै केहि कुरा बढी नै भयो | जुन कुरा सार्वजनिक रुपमा गर्नु निकै आपत्तिजनक थियो | जस्टिन र रिचीलाई एस्तो अवस्थामा देखेर फोटोग्राफरले तस्वीर खिचे र जुन तश्विर इन्टरनेटमा भाईरल बन्यो | 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट