द फेसन प्लस को आयोजनामा काठमाण्डौमा संचालन भइरहेको मिस टिन १०१६ मा आफुलाइ देश बिदेशमा रहनुहुने सबैले सहयोग गरी मिस टिन बनाउनका लागी सबैमा अनुरोध गरेकी छिन । बुबा धुर्बराज ज्ञवाली र आमा तारा ज्ञवालीको कोखबाट नया बानेश्वरमा मध्यम बर्गीय परीवारमा  जन्मीएकी एन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... द फेसन प्लस को आयोजनामा काठमाण्डौमा संचालन भइरहेको मिस टिन १०१६ मा आफुलाइ देश बिदेशमा रहनुहुने सबैले सहयोग गरी मिस टिन बनाउनका लागी सबैमा अनुरोध गरेकी छिन । बुबा धुर्बराज ज्ञवाली र आमा तारा ज्ञवालीको कोखबाट नया बानेश्वरमा मध्यम बर्गीय परीवारमा  जन्मीएकी एन"/>
2026-10-10 04:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबैले सहयोग गरी जिताउनुहोस

द फेसन प्लस को आयोजनामा काठमाण्डौमा संचालन भइरहेको मिस टिन १०१६ मा आफुलाइ देश बिदेशमा रहनुहुने सबैले सहयोग गरी मिस टिन बनाउनका लागी सबैमा अनुरोध गरेकी छिन । बुबा धुर्बराज ज्ञवाली र आमा तारा ज्ञवालीको कोखबाट नया बानेश्वरमा मध्यम बर्गीय परीवारमा  जन्मीएकी एन्जीसा ज्ञवाली कान्तीपुर डेन्टल हस्पीटलमा डेन्टल क्षेत्रमा पढछीन, १८ बर्षकी एन्जीसा डेन्टीस बन्ने अलावा उनी मोडलिड, साहीत्य, तथा अन्य अतिरीक्त क्रियाकलापमा पनी उनी अब्बल नै देखीन्छीन उनको रुची पनी त्यस्तै नै रहेको छ भबिश्यमा उनी एक सफल मोडल बन्ने उदेश्यका साथ अथक मेहनतमा जुटेकी छिन् । ज्ञवाली उमेरले सानै भएपनी उनको सोच र उदेश्य ठुलै रहेको छ ।

उनको  भबिश्यमा फील्म क्षेत्रमा जाने र राम्रो खालको कलाकार बन्ने उदेश्य रहेको छ । फील्म क्षेत्रमा पछिल्लो समयका समाजले नै तिरस्कृत गर्ने खालका गतीबिधीहरु बढेका छन ति तगीबिधिहरुलाइ निरुत्साहित गरी सकारात्मक सोच र कामका साथ समाजमा पाच्य हुने काम, र समाजमा सुहाउने खालको काम गर्ने,  समाज बाट अस्वीकृत कामहरुमा जोड नदीने उनको सोच छ ।

उनी २ हजार जना प्रतिस्प्रधी लाइ उछनी ६० जनामा छानीएकी छीन । उनी भन्छीन देश बिदेशमा रहेका सम्पुर्ण आफन्त , साथीभाइ तथा परीवारबाट ठुलो साथ र सहयोग मिलेको छ, उनले अझै पनी निरन्तर सबैले भोट गरी आफुलाइ जिताउनका लागी अनुरोध गरेकी छन र आफु सबै अडिसनहरुमा राम्रो गर्दे आयको अरु भन्दा उत्कृष्ट गरेकोले मिस टिन बन्नेमा बिश्वस्थ छिन एन्जीसा ।

अहिले ६० जना छानीएका छन अब १५ जना, ५ जना, ३ जना हुदै मिस टिन एकजना, फस्ट रनर अप, र  सेकेन रनर अप बन्ने छन । उनलाइ भोट गर्नका लागी २ वटा माध्यम रहेका छन,  फेसबुक मा गइMISS TEEN को पेजमा गइ एन्जीसा ज्ञवालीको फोटोमा लाइक गर्नुपर्ने छ र मोबाइल बाट भोट गर्नका लागी मोबाइलको म्यासेज बक्समा गइ miss teen  टाइप गरी एक स्पेस छोडी ४३ टाइप गरी ३३००१ मा पठाउन सकीने छ कार्यक्रमकोे फाइनल यहि भाद्र १६ गते त्रिभुवन आर्मि क्लबमा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने