यो यो अभिव्यक्तिले चर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... यो यो अभिव्यक्तिले चर"/>
2026-10-11 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करिश्मा भन्छिन्- मेरो न्वारानको नाम थाहा पाउँदा धेरैलाई पोल्यो

चैत १७, काठमाडौँ ।  अभिनेत्री करिश्मा मानन्धरको न्वारानको नाम अहिले चर्चाको विषय बनिरहेको छ। उनले गत चैत १४ गते कपिलवस्तुमा आयोजित नेकपा एमालेको सभामा बोल्ने क्रममा आफ्नो न्वारानको नाम ‘सुर्जेकुमारी’रहेको उल्लेख गरेकी थिइन। 

यो यो अभिव्यक्तिले चर्चा मात्रै पाएन ट्रोल समेत बन्यो। राजनीतिदेखि फिल्म वृत्तसम्म उनको उक्त अभिव्यक्ति चर्चाको केन्द्रमा रह्यो। धेरैले उनको नाम र भनाईलाई लिएर व्यंग्य गरे। 

आफूले  प्रवेश गरेको दलको सान्दर्भिकता र महत्व पुष्टि गर्न उनले भनेकी थिइन् ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो। सूर्यले सोलार सिस्टमलाई धानेको छ। सूर्यले नेपाललाई धान्नेछ। लालसलाम।’ त्यसपछि आएका टिप्पणीलाई लिएर करिश्माले सामाजिक सञ्जालमा स्टाटस लेखेकी छिन्।

आफूमाथि टिप्पणी गर्नेप्रति कटाक्ष गर्दै करिश्माले लेखेकी छिन् ‘सूर्यकुमारी मेरो न्वारानको नाम थाहा पाउँदा धेरैलाई पोल्यो। भिटामिन डी प्राप्त भयो । राम्रो हो।समाजिक सञ्जालका प्रयोगकर्ताले उनको यो स्टाटसलाई लिएर टिप्पणी गर्न सुरु गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध