2026-10-11 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउड गायक केकेको निधनमा उजुरी दर्ता

जेठ १८, मुम्बई | बलिउडका लोकप्रिय गायक कृष्णकुमार कुन्नथ (केके) को मंगलबार निधन भएपछि उनको मृत्युको मामिलामा न्यु मार्केट थानामा प्रहरीले असामान्य मृत्युको कारण जनाउँदै उजुरी दर्ता गराएको छ । प्रहरीका अनुसार केकेको अनुहार र टाउकोमा चोटको निशान देखिएको छ ।

प्रहरीले यो मामिलामा होटलका कर्मचारी र कन्सर्ट आयोजकसँग सोधपुछको तयारी गरेको छ । केकेले कोलकाताको उल्टाडाँगामा रहेको गुरुदास महाविद्यालयको नजरुल मञ्चमा लाइभ कन्सर्ट गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार मञ्चमा उपस्थित हुँदादेखि नै केकेले अस्वस्थ अनुभव गरिरहेका थिए ।

उनी पाँच तारे होटलमा जानेक्रममा त्यहाँको सिँढीमा लगेका थिए । त्यसपछि उनलाई कोलकाताको एक निजी अस्पताल सीएमआरआईमा लगिएको थियो, जहाँ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

कन्सर्टको व्यवस्थापनमाथि अडिटोरियमा आवश्यकताभन्दा बढी भीड र अव्यवस्थित बनाएको आरोप लागेको छ । अडियटोरियमको क्षमता २५ सयदेयिख तीन हजारको भए पनि त्यहाँ दर्शकको उपस्थिति त्यो भन्दा बढी रहेको थियो । अडिटोरियममा टिकट नभई पासको माध्यमबाट प्रवेश दिइएको थियो ।

प्रहरीले अहिले होटलको सीसीटीवी फुटेजको अनुसन्धान गरिरहेको छ । केकेको कोलकाताको सुपर स्पेसलिटी अस्पतालमा एसएसकेएममा पोस्टमार्टम हुँदैछ । यसपछि मात्र उनको निधनको वास्तविक कारण खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध