<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

<"/>
2026-10-11 04:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नायिका करिष्मा मानन्धर पुनः विवादमा

जेठ २६, काठमाडौँ | नायिका करिष्मा मानन्धर पुनः एकपटक विवादमा तानिएकी छन् । ‘एच’ लेखिएको अर्थात् अस्पतालले प्रयोग गर्ने गाडी चढेपछि उनी विवादमा तानिएकी हुन् ।

करिष्माले अस्पतालको गाडी दुरुपयोग गरिन् ?

‘पैसाले झुटो कुरा किन्न सकिएला । मान्छेको मन जित्न समय र विश्वास खर्चिनुपर्छ, जुन किनेर पाइँदैन’ भन्ने स्टाटससहित सेयर गरेको उनी सवार गाडीको तस्बिरमा ‘एच’ लेखेको स्टिकर देखिन्छ । उक्त स्टिकर देखेपछि उनलाई कमेन्ट बक्समा फेसबुक प्रयोगकर्ताले अस्पतालले प्रयोग गर्ने सिम्बोल दुरुपयोग गरेको हो कि फिल्मको सुटिङ ? भन्दै प्रश्न गरेका छन् ।

दुरुपयोग गरेको आरोप आउन थालेपछि करिष्माले सामाजिक सञ्जालमा पुनः लेखेकी छन्, “हिजो भएको कुरा हो बेच्ने । हाम्रो हस्पिटल हो । हाम्रो गाडी हो । कुनै सहुलियत लिएको होइन । आफ्नो कमाइको पैसा तिरेको छ । जे पायो त्यही भन्यो भने कानुन छ । होस् गर्नुस् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध