2026-10-11 04:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘छोडपत्र’ निर्देशन गर्दै दीपाश्री ? दीपकराज गिरी र दीपाश्री स्वयं मुख्य भूमिकामा

असार १, काठमाडौँ | दीपाश्री निरौलाले चलचित्र ‘छोडपत्र’ निर्देशन गर्ने भएकी छन् । ‘छक्का पञ्जा’का तीनवटा सिरिज निर्देशन गरेर उम्दा निर्देशकको छवि बनाएकी दीपाश्रीले अर्को चलचित्र ‘छोडपत्र’ निर्देशनको तयारी गरेकी हुन् ।

 उनले निर्देशन गर्नेगरी चलचित्र विकास बोर्डमा ‘छोडपत्र’ नाममा आर्थिक वर्ष २०७८/७९ मा दर्ता गरिएको छ । यसका निर्माता रोहित अधिकारी हुनेछन् । रोहित चलचित्र ‘छ माया छपक्कै’का निर्माता हुन् । 

रोहित अधिकारी फिल्मस्को व्यानरमा बन्ने चलचित्रको मुख्य कलाकारमा दीपकराज गिरी र दीपाश्री स्वयं हुनेछन् । 

केही समयपछि छायांकन हुने दीपक–दीपाको समूह रहने अनटाइटल चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्दैछन् । यो चलचित्रको नाम ‘छक्का पञ्जा–४’ अथवा ‘माग्ने राजा’ मध्ये एक रहने बताइए पनि निर्माण पक्षले यसबारे स्पष्ट पारेको छैन । यद्यपि, नाम ‘छक्का पञ्जा–४’ हुन पनि सक्ने दीपकराज गिरीले जनाएका छन् । नाम ‘छक्का पञ्जा–४’ भए पनि हेमराज बिसीले निर्देशन गर्ने बताएका छन् । ‘छक्का पञ्जा’ भन्न बित्तिकै दीपाश्रीले नै निर्देशन गर्नुपर्छ भन्ने नरहेको पनि उनले स्पष्ट पारेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध