मं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मं"/>

2026-10-11 02:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वमिस नेपाल सदीक्षा र राहुलले कसे लगनगाँठो (तस्वीरहरुसहित)

असार २२, काठमाडौँ | पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र राहुल मोक्तान विवाह बन्धनमा बाँधिएका छन् । यी दुईले आफ्नो लामो समयको प्रेम सम्बन्धलाई असार २१ गते वैवाहिक जीवनमा परिणत गरेका हुन् ।

मंगलबार गैरीधारास्थित सिल्भर ओक पार्टी प्यालेसमा नेवारी रीतिरिवाजअनुसार स्वागत समारोहको आयोजना गरिएको थियो । स्रोतका अनुसार यो जोडीले आफ्नो विवाह समारोह पनि त्यही रात नै सम्पन्न गरेको थियो । विवाहमा आफन्त र नजिकका इष्टमित्रहरुमात्र उपस्थित थिए ।

पढाइमा अब्बल सदीक्षाका प्रेमी राहुल इतिहास रच्ने नेपाली खेलाडी हुन् । इन्डियन किक बक्सिङ च्याम्पियनसिपमा उनले तीनपटक स्वर्णपदक जितेका छन् ।

राहुल सन् २०१० को ‘विश्व पान एमेच्वोर किक बक्सिङ एसोसिएन’ को ६५ केजी समूहको विश्व च्याम्पियनसमेत हुन् । सन् २०१७ देखि उनले ‘मुएथाई’ नामक आफ्नै जिमखाना सञ्चालन गर्दै आएका छन् ।

राहुलमात्र नभएर सदीक्षा पनि गोल्ड मेडलिस्ट हुन् । थाइल्यान्डबाट एमबीए सकाएकी श्रेष्ठले थुप्रै गोल्डमेडलसहित राष्ट्रपतिको हातबाट विद्याभूषण पदकसमेत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध