2026-10-11 02:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के डिप्रेसनमा छिन् सामन्था ?

साउन २०, काठमाडौँ | साउथ फिल्म स्टार सामन्था रुथ प्रभु मिडिया छाइरहने अभिनेत्रीमा पर्छिन् । कहिले विवाद र कहिले चर्चाले उनलाई मिडियाले कहिल्यै छोड्दैन । ‘द फेमिली मेन’ र ‘पुष्पा’को गीत ‘ऊ अटावा’को सफलतापछि उनको फ्यान फलोइङ ह्वात्तै बढेको छ ।

पेन इण्डियाको प्रोजेक्टमा अनुबन्धित भएपछि उनी प्रायः मुम्बई र हैदराबादको यात्रा गरिरहन्छिन् । हालैमात्र उनी मुम्बई एयरपोर्टमा भेटिइन् । जसको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको तस्बिर हेर्दा अधिकांशले उनलाई डिप्रेसन भएको अनुमान लगाएका छन् ।

एयरपोर्टमा उनी निकै सामान्य लुक्समा देखिएकी थिइन् । उनको हातमा एक पुस्तक पनि थियो । जुन पुस्तकमा लेखिएको क्याप्सनमा इन्टरनेट प्रयोगकर्ताको आँखा पुगेको थियो । पुस्तकको नाम ‘यू क्यान हील योर लाइफ’ लेखिएको थियो ।

सामन्थाको हातमा यो पुस्तक देखेपछि अधिकांशले डिप्रेसनको आँकलन गरेका छन् । कतिपयले नागासँगको सम्बन्धविच्छेदपछि त्यसको ह्याङओभर अझै रहेको उल्लेख गरेका छन् । नागा र सामन्थाले गत वर्षको अक्टोबरमा सम्बन्धविच्छेद गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध