काठमाडौँ । सधै चर्चा र बिबादमा आउने गायिका तथा हट मोडल ज्योती मगरको अर्को फेरी बजार तताउने भिडियो सार्वजनिक भएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ । सधै चर्चा र बिबादमा आउने गायिका तथा हट मोडल ज्योती मगरको अर्को फेरी बजार तताउने भिडियो सार्वजनिक भएको छ ।
2026-10-10 03:50 AM
काठमाडौँ - KTM

ज्योती मगरको फेरी आयो बजार तताउने दशैं गीत (भिडियो सहित)

काठमाडौँ । सधै चर्चा र बिबादमा आउने गायिका तथा हट मोडल ज्योती मगरको अर्को फेरी बजार तताउने भिडियो सार्वजनिक भएको छ ।

तिजको गितबाट निकै बिबादित एबम आलोचित बनेकी ज्योती मगरको त्यस्तै अर्को दोहोरो अर्थ लाग्ने दशैको गित सार्बजनिक भएको हो । रेकर्डिङ देखिनै चर्चामा रहेको गितमा आवाज भने तिजको गित “साडी र चोली लाउदिन म त जवानी छेकिन्छ, छोटो छोटो मिनिस्कट लाउदा क्या सेक्सी देखिन्छ” बोलको गित बजारमा ल्याएर बिबादमा मुछिएका गाएक प्रबिण थापा र पुर्न कला बिसिको रहेको छ । 

बिक्रम चौहानको निर्देशननमा निर्माण गरिएको यो भिडियो मुकेश हुमागाइले खिचेका हुन । जुन भिडियोमा ज्योती मगर र बिक्रम चौहानको अभिनय रहेकोछ ।

यस्तै गितमा सब्द संगित गाएक स्वयमको रहेकोछ । यस भिडियोमा पनि ज्योती मगरले छोटा छोटा कपाडा लगाएर निक्कै उत्तेजक अभिनय गरेकी छन । 

पछिल्लो समय यस्तै दोहोरो अर्थ लगाउने गित संगित बजारमा आउने क्रम जारी रहेकोछ । यो गितबाट ज्योती मगर कती चर्चित र आलोचित हुन्छिन त्यो भने हेर्न बाँकि छ ।

भिडियो हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने