सरकार कृषि आधुनिकीकरणको प्रयासमा जुटिरहेको छः मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको आधुनिकीकरण गर्न सरकारले प्रयास गरिरहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद जगप्रसाद शर्माले सोध्नुभएको मौखिक प्रश्नको जवाफ दिँदै उहाँले...