‘गगन थापा सबै नेतामाथि कारबाही चाहन्छन्, म निशानामा परे’ :मोहन बस्नेत
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बस्नेतले महामन्त्री गगन थापा आफ्नो विरुद्धमा लागेको भन्दै सचेत रहन चेतावनी दिएका छन् । बस्नेतले महामन्त्री थापाले टेरामक्स प्रकरणमा आफूविरुद्ध संसद्मा...