अर्थमन्त्रीको सम्बोधनका बीच सांसद पाण्डेको सभामुखलाई सुझाब : सहमतिमा सदन चलाउनुस्
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल प्रारम्भ गर्न सभामुख देवराज घिमिरेले अनुमति दिन खोज्दा प्रतिनिधिसभामा बाधा उत्पन्न भयो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमाथिको सामान्य छलफल प्रारम्भ...