तलव भत्ता नपाएपछि अस्पतालका कर्मचारी आन्दोलित
<p><b>असोज १३, काठमाडौं ।</b> नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. (नेको नेपाल) द्वारा सञ्चालित मनमोहन मेमोरियल सामुदायिक अस्पताल, ठमेलमा कार्यरत कर्मचारीहरु विगत लामो समयदेखि तलव भत्ता, सञ्चयकोष लगायतको रकम नपाएको...