सुपर आँखुखोलामा बहुपक्षीय लगानी सम्झौता
<p>असोज ११, काठमाडौँ (रासस) । धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकामा आयोजनास्थल रहेको सुपर आँखुखोला जलविद्युत् आयोजनामा प्रभु बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले संयुक्त लगानी गर्ने भएका छन् । </p><p>कूल...