आत्महत्या गर्न बाध्य बनाएको आरोपमा सेनाका जवान कारागार चलान
<p>पर्वत । श्रीमती आत्महत्या दुरुत्सहानको आरोपमा पर्वतमा एक नेपाली सेनामा कार्यरत युवा काराघर चलान भएका छन । पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका २७ वर्षीय प्रताप कुँवर काराघर चलान गरीएका हुन...