साउदीमा अवैधानिक रुपमा बसेकाहरुलाई सम्पर्कमा आउन दूतावासको अनुरोध
<p>जेठ २५, काठमाडौं । साउदी अरेविया स्थित नेपाली दूतावासले साउदी अरवमा अवैधानिक रुपमा बस्दै आएका नेपालीलाई कागजात सहित दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । जेद्धा स्थित नेपाली कन्सुलेट जनरल...