कतारले चार चरणमा प्रतिबन्ध हटाउने, अगष्ट १ देखि कतार आउन पाइने
<p><b>योगेन्द्र योगी | जेठ २७, दोहा </b>| कोरोना भाइरसको जोखिम कम गर्न कतारले विभिन्न क्षेत्रमा लगाउदै आएको प्रतिबन्ध चार चरणमा तीन महिना भित्र क्रमिक रुपमा हटाउने भएको छ । <br></p><p>बिशेष सावधानी...