आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने समय अझै लम्बियो
<p><b>जेठ ७, काठमाडौं । </b>सरकारले आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने यसअघिको निर्णयलाई थप समय दिएको छ । नेपालमा कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले <br></p><p>घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको...