विदेशमा अलपत्र नेपाली श्रमिकप्रति सरकार संवेदनशील बन्नुपर्छ : पूर्व श्रममन्त्री विष्ट
<p>बैशाख २७, काठमाडौं । निर्वतमान श्रम मन्त्री गोकर्ण विष्टले नेपाली श्रमिकहरूको समस्या प्रति सरकारलाई संवेदनशील बन्न आग्रह गरेका छन् । उनले रोजगारीका क्रममा विदेशमा रहेका तथा उद्धार र राहतको लागि...