विदेशमा रहेका नागरिकलाई स्वदेश ल्याउन संसदीय समितिको सरकारलाई निर्देशन
<p><b>वैशाख २४, काठमाडौं | </b>संसदीय समितिले विदेशमा रहेका नागरिकलाई स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको कानून, न्याय तथा मानवअधिकार समितिले विदेशमा रहेका नेपालीलाई ल्याउने पूर्वतयारी गर्न सरकारलाई...