विदेशमा अलपत्र नेपालीलाई फर्कनका लागि वातावरण तयार गर्न एनआरएनको माग
<p>वैशाख ७, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल फर्कनका लागि आवश्यक वातावरण तयार गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । एनआरएनका संस्थापक अध्यक्ष...