तीनकुने घट्नाको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा पठाउने तयारी
काठमाडौँ | राजावादी समूहले काठमाडौँको तीनकुनेमा गत चैत १५ गते गरेको प्रदर्शन तथा जुलसमा भएको लुटपाट र आगजनीको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा पठाउने तयारी भएको छ । जिल्ला...