पुटिनको प्रस्तावित युक्रेन वार्ता ‘पर्याप्त छैन’ : म्याक्रोन
किएभ र यसका युरोपेली सहयोगीहरूले ३० दिनको युद्धविरामको आह्वान गरेपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको रुस र युक्रेनबीच प्रत्यक्ष वार्ताको प्रस्ताव ‘पर्याप्त छैन’ भन्नुभएको छ ।...